सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि


कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये कैलालीका १९, कञ्चनपुरका १७,  दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार