कोरोनाबाट धरानमा एकैदिन आमा छोराको मृत्यु


काठमाडौं । कोरोना स्रंक्रमणबाट धरानमा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोरा रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उनीहरुको आइतबार बिहान मृत्यु भएको हो ।

उनीहरु दुबै जनाको आइतबार बिहान कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार