
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको हो ।
अछाममा २२, कञ्चनपुरमा ८, कैलालीमा २१, डोटी १७, बझाङ र बैतडीमा १, १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











