
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको हाे ।
संक्रमित हुनेमा कैलालीमा १७, अछाममा १६, कञ्चनपुरमा ७, डोटी र बझाङमा १,१, बाजुरामा ३ र बैतडीमा २ जना रहेका छन् ।











