सुदूरपश्चिम प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा कैलालीमा ४५, बैतडीमा १०, कञ्चनपुर र डोटीमा ४,४ र अछाम, डडेल्धुरा र दार्चुलामा १, १ गरी ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार