
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको भन्दै विपक्षी दलहरुले एक भएर अघि बढ्ने निर्णय गरेका छन् ।
देशले हासिल गरेको हालसम्मका उपलब्धि गुम्ने खतरा बढेकाले त्यसको रक्षा गर्ने र प्रतिगमनको डटेर विरोध गर्ने भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विपक्षीहरुले सर्वो अदालतले मन्त्रिपरिषद विस्तार बदर गरेको निणर््य संविधानको रक्र्षात आएको समेत बताएका छन् ।
सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई स्वतन्त्ररुपमा काम गर्न दिन समेत आग्रह गरेका छन् ।
जारि विज्ञप्ति












