मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा


काडमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ ।

लोकसेवा आयोग, कृषि तथा वन समूह, इन्जिनियरिङ सेवा र प्रशासन सेवामा रिक्त रहेका पदमा बैठकले पदाधिकारी नियुक्त गर्ने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार