माधव नेपालको पार्टीका लागि आयोगमा सनाखत गर्ने एमाले केन्द्रिय सदस्य र सांसदहरुको नामावली


काठमाडौं । नेकपा एमालेमा बिद्रोह गरी नयां दल खोलेका पूर्वप्रधानमन्त्री माधव नेपालले निर्वाचन आयोग पुगेर दल दर्ताको सनाखत गरेका छन् । उनको नयां पार्टी नेकपा  (एकीकृत समाजवादी) दर्ताको लागि आज दिउँसो आयोग पुगेर एमालेका सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गरिएको हो । सो नयां दलको दर्ता प्रमाणपत्र दिनका लागि आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सनाखत गर्न आयोगमै पुगेका २९ सांसद, ५५ जना केन्द्रीय सदस्य र भारतमा उपर्चाथ बरिष्ठ नेता झलनाथ खनालले दुतावासमार्फत नयां दलका लागि सनाखत गराएका छन् ।

सनाखत गर्ने सांसदहरुको नामावलीः

सनाखत गर्ने केन्द्रिय सदस्यहरुः

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार