चुनाव नसकिदैं सरकारले ह्वात्तै बढायो डिजेल, पेट्रोलको मूल्य


काठमाडौं । स्थानिय तह निर्वाचन नसकिदै सरकरले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले आज रातीदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थमा १० रुपैया मुल्यबृद्धी गरेको हो। मूल्यबृद्धीअनुसार अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार