नेपालगंज । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार भएको छ । मन्त्री भट्टराईका कारण उडान ढिला भएको भन्दै भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाही लगायतका यात्रुहरुले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन । जसबारे बिस्तरित जानकारी यस भिडियो रिर्पोटमा हेर्नुहोस ।















