सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटसमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोले...
कर्णाली
-
-
नाग्म पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको मृत्यु
कालीकोट । कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा १ नाग्ममा पहिराले चार वटा घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नाग्ममा बस्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कल शा...
-
कालिकोटको नाग्मा बजारमा पहिरो जाँदा ४ को ज्यान गयो, एकको अवस्था गम्भिर
(Symbolic picture) कालिकोट । कालिकोटमा पहिरो जाँदा ४ जनाको ज्यान गएको छ भने दुईजनाको जिवितै उद्धार गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा आइतबार आएको पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनका ५ वर्षीय छ...
-
‘डाक्टर गोविन्द केसीमाथिको अमानवीय व्यवहार तत्काल रोक्नुस’- चिकित्सक संघ
काठमाडौं । नपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक तथा अभियन्ता गोविन्द केसीमाथि सुरक्षाकर्मीबाट भइरहेको अमानवीय कार्य तत्काल रोक्न माग गरेको छ। संघले शनिवार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । "यस्तो मान...
-
चिकित्सकलाई कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द
जाजरकोट । चिकित्सकमा कोरोना पोजिटिभ देखिएपछि अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् । जाजरकोटको जिल्ला अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएका हुन् । जाजरकोट अस्पतालका सबै चिकित्सक र स्वास्थ्यकर्मीमा बिहीबार कोरोना पुष्टि भएको हो । अस...
-
ला गुऔषध कारोबारी प क्राउ गर्न प्रहरीले चलायो गो ली
रुकुम । प्रहरीले ला गुऔषध का रोबारीलाई प क्राउ गर्न गो ली चलाएको छ । प्रहरीले रुकुमपश्चिममा दुई जना ला गुऔषध का रोबारीलाई प क्राउ गर्न हो ली चलाएको हो । गो ली लागेर एक जना घा इते भएका छन् भने एक जना सकुशल प क्राउ परेका छन् । उनीहरुसँगै रहेका एक जना भने भागेको प्रहरीले जनाएको छ । गो ली लागेर घा इते हुनेमा रुकुमपश...
-
च्याउ खाँदा डोल्पामा ४ जना ग म्भीर बिरामी, हेलिकोप्टरद्धारा उद्दार
डोल्पा । जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भिर बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको ठूरीभेरी नगरपालिका–७ का ३१ वर्षीय सुर्यबहादुर साही, ३३ वर्षीय उत्तमबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही रहेका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका उनीहरु गम्भिर बिरामी ...
-
कालिकोटका पहिरो पीडितले भने, पल शाह भगवान भएर आए
काठमाडौं । कोरोना महामारीकाबीच पनि मोडल तथा नायक पल शाहले पहिरो पीडितका लागि राहत वितरण गरेका छन् । कालिकोटको नरहरिनाथ गाउपालिकाका पहिरो पीडितका लागि उनले राहत विरतण गरेका हुन् । काठमाडौंबाट राहतसहितको टोली लगेर कालिकोट पुगेका पहले आफ्नै हातले स्थानीय पीडितलाई राहत बाडेका छन् । राहत स्वरुप, खाद्यन्न र सिरग डस्ना स...
-
दुइ हजारले लियो ६ महिनाको गर्भ खेर गएकी महिलाको ज्यान
बर्दिया । दुई हजार रुपैयाँ नपाएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बर्दियाको गुलरिया नगरपालिका ५ की ३२ वर्षीया गुड्डी पाल रहेकी छन् । उनको अत्याधिक रक्तस्रावका कारण उपचार नपाएर घरमै मृत्यु भएको छ । एक साताअघि ६ महिनाको गर्भ खेर गएकी पालको समयमै उपचार नपाएर मृत्यु भएको परिवारले जनाएका छन् । जिल्ला अस्पतालले थ...
-
कर्णाली प्रदेश प्रवेशमा आजबाट यस्तो नियम लागु हुँदै
सुर्खेत । कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेशमा कडाइ गरेको छ । प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलिने सम्भावन देखिएपछि प्रवेशमा कडाई गरेको हो । आजबाट प्रदेश प्रवेश गर्नेका लागि केही नयाँ नियमहरु पनि प्रदेश सरकारले बनाएको छ । साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 23
- Next Page »














