• अब नेपालमै सामसुङ टिभी बन्ने, मन्त्री बडुले गरे फ्याक्ट्री शिलान्यास

      काठमाडौं । विश्व विख्यात बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमै टिभी उत्पादन गर्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा सामसुङ टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि उक्त फ्याक्ट्रीले टिभी मात...

  • विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

    मोरङ । मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । गएराती दुई समुहबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसिइबीका...

  • मधेस प्रदेशका मुख्यमन्त्री राउतलाई हटाउने भन्ने हल्ला मात्रै- उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउन लागेको भन्ने हल्ला मात्रै भएको भएका छन् । आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आफुले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा निर्देशन दिएको भन्ने खबरमा सत्यता नभएर हल्ला मात्रै बताएका हुन् । मुख...

  • दुई सन्तानसहित श्रीमति झुण्डिएको अवस्थामा फेला, श्रीमान पक्राउ

    बझाङ। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुका पुष्कर पार्कीकी २२ बर्षीय श्रीमती गीता पार्की र पाँच बर्षीय छोरी भुमिका र तीन बर्षीय छोरा मोहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तीनैजना घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले बझाङका नि...

  • कैलालीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

    कैलाली। कैलालीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको टिकापुर प्रहरीले जनाएको छ । साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका दिनेशको उपचारका क्रममा टीकापुर अस्...

  • सुकुम्बासीहरुद्धारा मुख्यमन्त्रीको कार्यालय अगाडि सुतेर प्रदर्शन

    धनुषा । सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी सुतेर प्रदर्शन गरिएको छ । मधेस प्रदेसको जनकपुरस्थित मुख्यमन्त्री कार्यालयको अगाडी सडकमै आन्दोलनरत सुकुम्बासीहरुले जग्गा माग्दै सुतेर प्रदर्शन गरेका हुन्। आन्दोलनकारीहरुले सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने, चुरे दोहन बन्द गर्न...

  • बुद्धिजीवीहरुले देशको नीति निर्माणमा सुझाव दिदा दुर्गम र ग्रामीण क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ- मन्त्री कुँवर

    अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुद्धिजीवीले देशको नीति निर्माण तहमा सुझाव दिंदा दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद (समाजबादी) जिल्ला कमिटी अछामले आयोजना गरेको बधाई तथा शुभकामनाको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले ...

  • मन्त्री कुँवरले जिल्ला अस्पताल अछामको अनुगमन गर्दै भनेः सुविधा सम्पन्न बनाउन पहल गर्छु

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जिल्ला अस्पताल अछामलाई सुविधा सम्पन्न बनाउन आफुले पहल गर्ने बताएका छन् । गृहजिल्ला भ्रमणमा रहेका मन्त्री कुँवरले आज अस्पतालको अनुगमन गर्दै अस्पताललाई प्रमुख प्राथमिकतामा राखेर सुविधा सम्पन्न बनाउन पहल गर्ने बताएका हुन् । अस्पतालको भौतिक संरचन...

  • शेरबहादुर कुँवर मन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा, भयो भव्य स्वागत

    अछाम । श्रम मन्त्री शेरबहादुर कुँवर गृह जिल्ला अछाम पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका कुँवरलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् । जिल्लाको चौरपाटि गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको साफे बगरमा अछामी जनताले मन्त्री कुँवरको भव्य स्वागत गरेका हुन् । स्वागत तथा सम्मान कार्...

  • विदेशी लगानीमा खोलिएको कल सेन्टरमा प्रहरी छापा,डेढ सय युवायुवती पक्राउ

    बुटवल । रुपन्देहीको बुटवलमा विदेशी नागरिकको लगानी खोलिएका कल सेन्टरमा प्रहरीले छापा हानेर डेढ सय युवायुवतीलाई प्रक्राउ गरेको छ । ठगी धन्दा गरिरहेको आरोपमा प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई फत्राउ गरेको छ । त्यस्तै जानकीनगरमा ...