महासचिव नेत्रविक्रम चन्द 'विप्लव' का छोरा प्रकाश चन्द अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्। प्रकाश सो पार्टीको स्वास्थ्य संगठनको केन्द्रीय महासचिव पनि रहेका छन्। चितवन सम्वाददाता ईश्वर जोशीले प्रकाससंग गरेको कुराकानी । तपाईँले डाक...
अन्तर्वार्ता
-
-
भारतीय प्रधानमन्त्री मोदीले लिए सपथ
भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दबाट सपथ लिएका हुन्। मोदीसँगै भारतमा अन्य मन्त्रीहरूले पनि सपथ लिएका छन्। सपथ लिनेमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह,नयाँ मन्त्र...
-
भारतीय लडाकु विमानले पाकिस्तानी भूमिमा बम खसाल्यो
काठमाडाै । पाकिस्तानी भूमिमा भारतीय लडाकु वायूसेनाको विमानले बम खसालेको छ । मंगलबार विहान अध्यारोमै विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । पाकिस्तानी सेनाले यसअघि भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर पाकिस्तानी सेनामा घुसपैठ गर्न खोजेको...
-
पानीजहाज आउँदैछ, बबण्डर गर्नेबेला भएको छैनः देवेन्द्र पौडेल
पोखरा । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका बाग्लुङका सांसद देवेन्द्र पौडेल अहिले गण्डकी प्रदेशमा सक्रिय बनेका छन् । पार्टीका प्रदेश कमिटीहरु र स्थानीय कमिटीको एकता प्रक्रियालाई मूर्त रुपमा दिनका लागि पोखरा आइपुगेका बेला हामीले प्रतिनिधिसभधा सदस्य पौडेललाई पार्टी एकता कहाँ पुग्यो भनेर प्रश्न गर्यौं । पार्टी एकता प...
-
‘ स्थानीय कर र संघीयताबीच सम्बन्ध छैन, सत्तारुढ नेता नै संघीयताविरोधी हुन्’
काठमाडौं । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई नेपाली संघीयताका ‘कोरियोग्राफर’ भन्दा फरक पर्दैन । नेपालमा संघीयता चाहिन्छ भनेर सुरुदेखि नै लबिङ गर्नेमध्येका एक हुन् खनाल । उनी अहिले पनि संघीयताप्रति त्यति नै प्रतिवद्ध छन्, जति पहिले थिए । स्थानीय तहले लिन थालेको नयाँ-नयाँ करको मुद्दालाई लिएर अहिले संघीयता नै ...
-
जनजाति पार्टी चाहिन्छ भन्नेहरूले नै सहयोग गर्दैनन्
काठमाठौं । आदिवासी जनजाति आन्दोलनका अगुवा पासाङ शेर्पा अहिले नेकपाको केन्द्रीय तहमा छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका शेर्पा पूर्व सभासदसमेत हुन् । पहिलो संविधानसभामा एमालेका तर्फबाट सभासद बनेका उनी दोस्रो संविधान चुनाव यता विभिन्न पार्टीहरुमा आवद्ध भए । अशोक राईको नेतृत्वमा एमालेबाट विद्रोह...
-
महिलालाई सजाय बढी भयो, बैवाहिक बलात्कार उक्साहटमा आयो
जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आज भदौ १ गते देखि नयाँ मुलुकी संहिता लागू भएको छ । नयाँ ऐनमा चर्को सार्वजनिक बहस भइरहेको छ । यही बहसका क्रममा हामीले एक जना मुलुकी ऐनका मस्यौदाकारलाई प्रश्न सोध्दा उनले समेत नयाँ ऐनका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाए । मुलुकी ऐनका कतिपय ...










