चितवन । चितवन २ मा भएको उपनिर्वाचनको मतगणनामा रवि लामिछानेले अग्रता बढाएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले १ हजार १५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ । इच्छाकामना वडा...
प्रदेश समाचार
-
-
लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्यो
रूपन्देही । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले सरकार ढलेको हो। संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा मुख्यमन्त्री गि...
-
तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो
दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको प्रहरीले जनाएको छ । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा खसेर महाकाली नदीमा बेपत्ता ...
-
गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत
पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वमा सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढलेको हो । आज बसेको प्रदेशसभा बैठकमा अधिकारीले आफुलाई विश्वासको मत मागेका थिए । विश्वासको मत विभाजन हुँदा उनको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमाले...
-
पदमको शवयात्रा पनि शान्तिपुर्ण हुन सकेनः ८१ राउन्ड अश्रुग्याँस प्रहार, १२ घाइते
विराटनगर । विराटनगरमा कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शवयात्रा प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र सुरक्षकर्मी गरी १२ जना घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले निषेक्ष क्षेत्र तोडेपछि झडप भएको हो ...
-
दार्चुलामा फेरि तुइनबाट खसेर एकजना बेपत्ता
दार्चुला । दार्चुलामा फेरि तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार आज दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । भारत जाँदै गर्दा तुइनबाट खसेर नदीमा बेपत्ता भएका भण्डारीको खोजी कार्य भइ...
-
उपेन्द्र यादव भन्छन्ः ‘गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेकाले मैदानमा उत्रिएको हुँ’
बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदबार उपेन्द्र यादवले प्राप्त उपलब्धीको रक्षा गर्न लडाईको मैदानमा उत्रिएको बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ का उम्मेदवार यादवले आज महागढीमाईमा आयोजित गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्दै जनयुद्ध, जन...
-
बारा २ मा उपेन्द्र यादवको प्रभाव बढ्दै, जित्नेमा विश्वस्त
बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यति बेला चुनावी मैदानमा छन् । बारा–२ बाट उम्मेदवार बनेका यादव चुनावी घरदैलोमा जनतासंग मत मागिरहेका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा यादवको पक्षमा जनमत बलियो बन्दै गएको उनले दावी छ। उपप्रधानमन्त्री समेत भइसकेका यादवले बारा २ मा आफ्नो प्रतिस्प...
-
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदका मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यम...
-
कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार आफ्नो धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताएका छन् । सत्तापक्षको सिटमा बसेर विपक्ष...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 248
- Next Page »















