सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदका मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यम...
प्रदेश समाचार
-
-
कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार आफ्नो धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताएका छन् । सत्तापक्षको सिटमा बसेर विपक्ष...
-
‘कोशी’ प्रदेश नाम खारेजीको आन्दोलनमा फेरि झडप, १३ प्रर्दशनकारी र ६ प्रहरी घाइते
विराटनगर । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा फेरि झडप भएकोछ । विराटनगरमा आज भएको विरोध प्रर्दशनमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा १३ जना प्रर्दशनकारी र ६ जना प्रहरी घाइते भएका छन्। झपडमा प्रर्दशनकारीतर्फ घाइते हुनेमा धरान उपमहानगरपालिका ५ एन के दर्नाल , धरान १६ का शिव आङ्देम्बे, , धरान ३ उदय नेम्बाङ माङ्सेबुङ...
-
काँग्रेससहितको गठबन्धनको सत्ता यात्रा सुदूरपश्चिमबाट सुरु,मुख्यमन्त्री शाहलाई दुई तिहाइ बहुमत
कैलाली। एमालेसहितको पाँच दलीय गठबन्धन भत्काउँदै बनेको नयां आठ दलीय सत्तागठबन्धनको सत्ता यात्रा सुदुूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सत्ता गठबन्धनको सर्मथनमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभा बैठकमा दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहले आफ्नो दल का...
-
राष्ट्रपतिबाट आम माफी पाएपछि सांसद चौधरी रिहा
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी रिहा भएका छन्। आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनि जेलमुक्त भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरी थारुहट आन्दोलनका बखत एकजनाको ट्याक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भएका ...
-
कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ
कंचनपुर। कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सहित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ८ का २९ वर्षीय अम्मर भुल, ...
-
‘प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व छ’
कैलाली। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व रहेको बताएका छन् । आज कैलालीको धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपा...
-
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमा देउवा र शाहीले लिए शपथ
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज शथप लिए लगत्तै दुईजना मन्त्रिलाई नियुक्त गरेर उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् । शाह नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाहीले ...
-
समाजवादीका सुदूरपश्चिम प्रदेश सांसद शाहीले मन्त्रिको शपथ लिंदै
कैलाली । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सांसद नरेश शाही मन्त्रि हुने भएका छन् । पार्टीले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेसंगै शाही मन्त्रि हुन लागेका हुन् । काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोनियताको ...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। रावलले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिदैं छन् । तर प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने अहिलेसम्म पनि काठमाडौंमै छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 249
- Next Page »


















