काडमाठौं । नेपालको टी-२० विश्वकप खेल्ने सपना यस पटक अधुरै रह्यो । आइतबार सिंगापुरसँग भएको खेलमा नेपालले लज्जापद हार व्यहोरेसंगै टी -२० विश्वकप खेल्ने सपना अधुरै रहेको हो। सिँगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल आईसिसि ट्वान्टी ट्वान्टी वल्र्डकप ग्लोबल क्वालिफायर्सको खेलबाट बाहिरिएको छ । लगातार तीन ग...





