काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल रोक्न आग्रह गरेको छ । कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला परिचय पत्र विवरणको काम जारी राख्नु आपत्तीजनक भएको भन्दै त्यसलाई तत्काल रोक्न काँग्रेसले सरकारसँग माग गरेको हो। शुक्रबार संघीय संसदको राज्य व्यवस्था...






