• नेपालीले भारत पठाउने तरकारीमा किन विषादी जाँच अनिवार्य : व्यवसायीकाे गुनासाे

    काठमाडौं । मकवानपुरका अदुवा कृषक गोविन्द रुपाखेतीलाई भारतीय तरकारी तथा फलफूलमा विषादी परीक्षण अनिवार्य गरिएकोे निर्णय निकै ‘कूटनीतिक’ लागेको थियो । नेपाली कृषकको अदुवा वर्षैपिच्छे नाकामा रोकेर भाउ घटाउन कूटनीतिक चाल चल्ने भारतीय प्रवृत्तिलाई कम गर्न यसले ‘क्रस चेक’ गर्छ भन्ने अपेक्षा थियो उनको । तर, सरकारले भारतबाट ...

  • भारतको चर्को दवावपछि सरकारले निर्णय परिवर्तन, अब विषादी जाँच नगर्ने

    काठमाडौं । सरकारले भारतको चर्को दवावपछि आफ्नो निर्णय फेर्ता गरेको छ । भारतबाट आउने तरकारी र फलफुलको विषादी जाँच गर्ने निर्णय प्रति भारतले असहमति जनाएपछि सरकारले निर्णय फेर्ता गरेको हो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि सरकारले आफ्नो निर्णय परिवर्तन गरेको हो । बिहीबारको म...