काठमाडौं । सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले घोषणापत्रमार्फत ८ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गरेको छ । प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण...
निर्वाचन
-
-
निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको सूचना जारी गरेको हो । आयोगले दल दर्ताको म्याद शुक्रबारदेखि पुस ६ गतेसम्म तोकेको छ । यसअघि निर्वाचित भएका नेकपा...
-
राष्ट्रियसभाको निर्वाचन माघ ९ गते तोकियो
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले राष्ट्रियसभा निर्वाचन माघ ९ गते गर्ने सरकारले निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका ...





