• प्रधानमन्त्री ओलीले बादल आउट गरेर श्रीमती बनाए मन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) की श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् । बिहीबार मन्त्रीमण्डल विस्तार गर्दै ओलीले नैनकलालाई सञ्चार तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन् । बादललाई गृहमन्त्रीबाट हटाएर ओलीले उनकी श्रीमतीलाई मन्त्रीमण्डलमा सामेल गराएका छन् । ब...