• कालिकोटको नाग्मा बजारमा पहिरो जाँदा ४ को ज्यान गयो, एकको अवस्था गम्भिर

    (Symbolic picture) कालिकोट । कालिकोटमा पहिरो जाँदा ४ जनाको ज्यान गएको छ भने दुईजनाको जिवितै उद्धार गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा आइतबार आएको पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनका ५ वर्षीय छ...