काठमाडौं। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् । आज काठमाडौंमा सम्पन्न प्रतिष्ठान प्रदेशको चौथो अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको समावेशी उपाध्यक्षमा विवेक लोप्चन, खुला उपाध्यक्ष विजय फुँयाल, महिला उपाध्यक्षमा पार्वती खड्क...





