• कालापानीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । भारतले सिमा मिचेको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली चुप रहेको भन्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले भारतलाई कालापानीबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । नेपाली भुमि एक इन्च पनि कसैलाई मिच्न नदिइने भन्दै उनले कालापानीबाट भारतिय सेना फिर्ता लैजान भारतलाई स्पक्ष्टरुपमा आग्रह गरेका छन् । ...