काठमाडौं । सरकारले यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको जनाएको छ । कोरोना भाइरसका कारण परिक्षा स्थगित गरिएको सरकारले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले भोली (बिहीबार) बाट सुरु हुने यसबर्षको एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी द...


