काठमाडौं । पार्टीको कारवाहीमा परेर सांसद पद गुमाएका कृष्ण थापाको पक्षमा सार्वोच्चले आन्तरिम आदेश सुनाएको । आइतबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो। न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्व...






