• संसदमा राजेन्द्र महतोले भनेः दुई तिहाई सरकारले दुई कौडीको पनि काम गरेन

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, "आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सर...