• नक्कली भुटानी शरणार्थी प्रकरणका फरार पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधर रहेका छन् । उनलाई काठमाडौको सानो भर्‍याङबाट प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुर...