धादिङ । नेपाली कांग्रेसकी नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आदीवासी जनजाती महिलातर्फ तामाङको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएको हो ...
नेपाली काँग्रेस
-
-
राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल रोक्न काँग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल रोक्न आग्रह गरेको छ । कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला परिचय पत्र विवरणको काम जारी राख्नु आपत्तीजनक भएको भन्दै त्यसलाई तत्काल रोक्न काँग्रेसले सरकारसँग माग गरेको हो। शुक्रबार संघीय संसदको राज्य व्यवस्था...








