काठमाडौं । भारतले नेपालको कालापानी लगायतको नेपाली भुमिलाई आफ्नो नयां नक्सामा पारेपछि त्यसको बिरोध भइरहेको छ । आइतबार बिहान काँग्रेस निकट बिधार्थाी संगठन नेविसंघले सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । कालो ब्यानर, नेपालको नयां नक्सा र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका उनिहर...





