• संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु, ५ घाइते, ५ जनाको जीवितै उद्धार

    संखुवासभा । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् भने ५ जनाको जिवितै उद्धार गरिएको छ । । झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । दु...