काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा केहिबेरअघि सुरु भएको छ । उत्कर्षमा पुगेको नेकपाको आन्तरिक विवाद समाधानका लागि दोस्रो पटक सचिवालय बैठक बसेको हो । बैशाख १७ गते बसेको पहिलो बैठकले आज पुनः बस्ने निर्णय गरेको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले शितल निवा...





