काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि आज सिंगापुर जाँदैछन्। स्वास्थ्यमा समस्या आएपछि परिक्षणका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन । गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि शनिवार राती ९ः४५ बजेको सिल्क एयरबाट सिंगाप...



