क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्म’दाह


बुटवल । क्वारेन्टिनको सरक्षार्थ खटिएका सुरक्षा गार्डले आत्म’दाह गरेका छन् । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनको सुरक्षार्थ खटिएका देवदह ५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार आत्म’दाह गरेका हुन् ।

उनले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका छन् । जलेर गम्भीर घाइते भएका  उनको उपचारका क्राममा पाल्पा मिसन अस्ताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले आत्म’दाह गर्ने कारण भने खुल्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार