जुम्लाका सीडीओ थापालाई कोरोना संक्रमण

सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटसमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको समेत प्रजिअ थापाले जानाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार