
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ५४ जनामा गरिएको परीक्षणमा थप १३ सय बढीमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।














