हुम्ला । हुम्लामा ५ रेक्टरको भूकम्प गएको छ । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार विहान १० बजेर ५४ मिनेटमा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पका कारण के कति क्षती भयो भन्ने बारेमा जानकारी आउन बाँकी रहेको बताइएको छ ।











