भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय


काठमाडौं । सरकारले भदौ १ गतदेखि हवाई उडान खोलने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय उडान खोल्ने निर्णय गरेको हो ।

उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे मन्त्रालयले प्रोटोकल बनाउने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए ।
कोरोनाका कारण सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार