कुलमान आजै विद्युत् प्राधिकरणमा नियुक्त हुनसक्ने, मन्त्रिपरिषद्‍मा प्रस्ताव जाँदै

काठमाडौं । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने अन्तिम तयारी गरेको छ ।
ऊर्जा मन्त्री पम्फा भुषालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएसंगै यसबारे आजै निर्णय हुनसक्ने बताइएको छ । आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकले कुलमानको नियुक्तीको निर्णय गर्नसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार