निर्माता छविराज विरुद्ध दिईन अभिनेत्री शिल्पाले प्रहरीमा उजुरी

काठमाडौं । आफुलाई हिंसा गरेको भन्दै निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले जुरी दिएकी छन् । उनले काठमाडौं प्रहरी परिसरमा तीन दिन पहिले ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी हुन् ।

उजुरी पछि उनीहरुबीच बुधबार दिउँसो परिसरमा छलफल भएको छ । उनीहरूबीच केही समय अघिदेखि खटपट भएपछि सिल्पाले डिभोर्स मागेको बताइएको छ ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए।
सिल्पा छविराज ओझाकी चौथी श्रीमती हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार