झापा । मोबाइल चार्ज गर्दा विद्युतीय करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका १ घर भई झापाको गौरादहमा मामाघरमा बस्दै आएका रोशन महतो रहेका छन् ।
६ वर्षीय रोशनको मोबाइल चार्ज गर्न लाग्दा मोवाइबाटै करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।










