काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । उनले आजै बेलुका पाँच बजेका लागि बैठक बोलाएका हुन् ।
यसअघि पनि विहान मन्त्रिपरिषद्को बैठक बसेको थियो । विहान बसेको बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।
तर, बेलुकाको बैठकको विषय भने नेताहरुलाई समेत जानकारी छ्रैन् ।












