काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुने १९ जनाकै सनाखत भएको छ ।
सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० जनाको बुटवल, भैरहवा, ललितपुरमा उपचार भइरहेको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
१९ जनाको सनाखत













