सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । कमिसनको आरोप लागेपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाको राजीनामा स्वीकृत भएपछि खतिवडालाई मन्त्रालयको जिम्मेवारी दिएको हो ।

बास्कोटाको राजीनामा विहीबार नै राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो । उनको राजीनामा स्वीकृतपछि कार्यालयले सञ्जचार मन्त्रालयको जिम्मा खतिवडालाई दिएको जानकारी गराएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार