काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कार्तिक १० देखि सुरु हुने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वज...






