जनकपुरमा पैसा छर्ने महिलाको कोरोना नेगेटिभ

जनकपुर । जनकपुरमा दुई जना महिलाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । सडकमा पैसा छरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी कोरोना परीक्षण गर्दा र्यापिड टेष्टमा कोरोना पोजिटिभ आएको थियो ।

तर, उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना फैलाउनका लागि महिलाले पैसा फालेको भन्दै यो विषय निकै चर्चा भएको थियो ।

अहिले उनीहरु दुबैजना प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार