• हलचल मच्चाएर ‘रअ’ प्रमुख दिल्ली फर्किए, नेताहरुलाई स्पष्टिकरण दिन आफत

    काठमाडौं । भारतीय गुप्तचर संस्था 'रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ) ' का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा हलचल मच्चाएर दिल्ली फर्किका छन् । करिब २१ घण्टापछि बिहीबार बिहान सवा १० बजे नेपाल भ्रमण सकेर उनी दिल्ली फर्किएका हुन् । रअ प्रमुख गोयल भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानमार्फत स्वदेश फर्किका...