को रोना सं क्रमणबाट २४ घण्टामा थप ९ जनाको मृ त्यु, मृ तकको संख्या १४६ पुग्यो


काठमाडौं । को रोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सनसरीका दुई जना, पर्साका ३ जना, बारा, सिराह, मकवापुर र भक्तपुरका एक एक जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार