काठमाठौं । नेपालमा एकैदिन १८९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १
पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट १३ जना कोरोना निको भएर घर फर्किएका छन् ।