
काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा नियमित बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
बैठकमा कोरोना, सरकारका कामकारवाही लगायतका बिषयमा छलफल हुने बताइएको छ ।










