को रोनाबाट विराटनगरमा थप एक जनाको मृ त्यु


विराटनगर । को रोना सं क्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा विराटनगर ८ का ६५ वर्षीय पुरुष रहेका छन् । उनको गएराति उपचारका क्रममा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृ त्यु भएको बताइएको छ ।

भदौ ४ गते स्वाब दिएका उनको आइतबार को रोना पोजिटिभ आएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार